त्रिभुवन विमानस्थलद्वारा तीन महिनामा २२ लाख ६३ हजार यात्रु व्यवस्थापन
काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले सन् २०२५ को पहिलो तीन महिनामा साढे २२ लाख यात्रु व्यवस्थापन गरेको छ । विमानस्थल कार्यालयका अनुसार जनवरी, फेब्रुअरी र मार्चमा कुल २२ लाख ६३ हजार...