त्रिभुवन विमानस्थलमा भिजिबिलिटी कम हुँदा जहाज अवतरण प्रभावित « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

त्रिभुवन विमानस्थलमा भिजिबिलिटी कम हुँदा जहाज अवतरण प्रभावित


१४ फाल्गुन २०७९, आइतबार


काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिबिलिटी कम हुँदा भारतको नयाँ दिल्लीबाट आएको भिस्तारा एअर र इन्डिगो एअरको जहाज दिल्ली फर्काइएको छ । कतार एयरवेज, नेपाल एयरवेजसहित अरू धेरै जहाज नेपाली आकाशमा फन्को मारिरहेका छन् ।

चट्याङ, हावाको अनियमित गति र वर्षाका कारण जहाजहरू अहिले अवतरण गर्न नसकेका त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । अहिले आन्तरिक उडानका जहाजहरू समेत अवतरण गर्न नसकिरहेको विमानस्थल कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस