धनगढी उडेको जहाज इन्जिन फेल भएपछि आकस्मिक अवतरण « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

धनगढी उडेको जहाज इन्जिन फेल भएपछि आकस्मिक अवतरण


२८ बैशाख २०७९, बुधबार


काठमाडौँ । श्री एयरलाइन्सको जहाजको एउटा इन्जिन फेल भएपछि आकस्मिक अवतरण गरिएको छ।

बुधबार काठमाडौँबाट धनगढी उडेको जहाजको इन्जिन फेल भएपछि फेरि काठमाडौँमै अवतरण गरिएको विमानस्थल प्रहरी प्रमुख एसएसपी भीम ढकालले जानकारी दिए।

उनका अनुसार जहाज सकुशल अवतरण भइसकेको छ। विस्तृत विवरण आउन भने बाँकी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस