अमेरिका भ्रमण सकेर स्वदेश फर्किए अर्थमन्त्री पुन
काठमाडौँ । अमेरिकाको वासिङटन डिसीमा आयोजित विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को वसन्तकालीन संयुक्त बैठकमा भाग लिएर अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ शनिबार स्वदेश फर्किएका छन् । मन्त्री पुन...