अमेरिकामा हिमआँधीको वितण्डाले जनजीवन पूर्णरूपमा प्रभावित, १२ राज्यमा संकटकाल घोषणा
काठमाडौँ । अमेरिकाको विभिन्न भागमा आएको शक्तिशाली हिमआँधी र हिम पहिरोका कारण जनजीवन पूर्णरूपमा प्रभावित भएको छ । शनिबारदेखि सुरु भएको यो प्राकृतिक प्रकोपले हजारौँ उडान रद्द हुनुका साथै यातायात...