नाइजेरियामा आतंकवादीद्वारा दर्जनौं बच्चाहरूको अपहरण
अबुजा (नाइजेरिया) । उत्तरपूर्वी नाइजेरियाको बोर्नो राज्यमा सशस्त्र आतंकवादीहरूले दर्जनौं स्कूले बच्चाहरूलाई अपहरण गरेको र हाल उनीहरूको अवस्था अज्ञात रहेको जनाइएको छ । नाइजेरियाको मुसा गाउँको प्राथमिक विद्यालय बाट ३५...