देशको अर्थतन्त्र आत्मनिर्भर बनाउन सरकारले प्रोत्साहन गर्दैन : ओली
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको अर्थतन्त्र आफैँमा आत्मनिर्भर बनाउनेतर्फ केन्द्रित हुनुपर्ने बताएका छन् । भृकुटीमण्डपको पुष्प मेलालाई सम्बोधन गर्दै उनले हिजो देशको अर्थतन्त्र आत्मनिर्भर रहेको स्मरण गरे...