भोलि झापा जाँदै ओली « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

भोलि झापा जाँदै ओली


२ कार्तिक २०८०, बिहिबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यस पटकको विजया दशमीको टीका नलगाउने भएका छन् । ठुलीआमाको यसैवर्ष निधन भएकाले ओली परिवारमा टीकाटालो नहुने सचिवालयले जनाएको छ ।

आफूले टीका नलगाउने भएपछि उनले कार्यकर्तालाई पनि नलगाइदिने भएका छन् । भोलि झापा जाने तयारीमा रहेका उनी नवमीको दिन काठमाडौँ फर्किने सचिवालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस