अख्तियारको प्रवक्तामा श्याम प्रसाद भण्डारी
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ताको जिम्मेवारी सहसचिव श्याम प्रसाद भण्डारीलाई दिइएको छ। आज (मंगलबार)देखि लागू हुने गरी सहसचिव भण्डारीलाई प्रवक्ताको जिम्मेवारी दिइएको आयोगले जनाएको छ। ‘आजैका मितिदेखि लागू...