बैतडी जिप दुर्घटना : घाइते प्रहरीको हेलिकप्टरमार्फत् उद्धार गरिँदै
बैतडी । जिप दुर्घटनामा परी घाइते भएका आठ प्रहरी र चालकको उद्धारका लागि हेलिकप्टर बोलाइएको छ । प्रहरी बोकेको जिप आज बिहान दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–४ निङ्लाडी खोला भन्ने...