निर्वाचनमा हुने खर्चको अनुगमन गर्न सम्पत्ति शुद्धीकरण विभागलाई निर्देशन
काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आगामी स्थानीय तहको निर्वाचनलाई धेरै खर्चिलो र महँगो बनाउन हुँदैन भन्नेमा आयोग दृढ रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल...