१५ चैत्र २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचनमा मधेसकेन्द्रित दललाई पनि सहभागी गराउनुपर्छः उपप्रधान तथा गृहमन्त्री निधि

अ+ अ-

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले आगामी स्थानीय तहको निर्वाचनमा वार्ता र सहमतिबाट मधेसकेन्द्रित दललाई समेत सहभागी गराउनुपर्ने बताएका छन् ।

गृहमन्त्री निधिका प्रेस सल्लाहकार रामजी दाहालले सोमवार जारी गरेको प्रेस विज्ञप्तिमा स्थानीय तहको निर्वाचनका लागि मधेस केन्द्रित दलबीच सहमति र समझदारी नबनेका सन्दर्भमा वार्ता र संवादबाट निर्वाचनको वातावरण बनाउन आवश्यक रहेको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ– “स्थानीय तहको निर्वाचन गर्नका लागि निर्वाचन आयोगले तयारी पूरा गरे पनि सरकार सुरक्षा दिन तयार भए पनि यतिले मात्रै पुग्दैन, निर्वाचनमा सबै दलको सहभागिता पहिलो सर्त हो ।”

यसै सन्दर्भमा उपप्रधान तथा गृहमन्त्री निधिले आफूले अङ्गे्रजी भाषामा गरेको ट्वीटको मूल आशय यही भएको र सोहीरुपमा बुझिदिनका लागि सम्बन्धित सबैमा आग्रह गरे । रासस

प्रतिक्रिया दिनुहोस