काठमाडौँ महानगरपालिकाको प्रमुख २४ र उपप्रमुखमा १२ जनाको उम्मेदवारी
काठमाडौँ । स्थानीय तह निर्वाचनका लागि काठमाडौँ महानगरपालिकाको प्रमुखमा २४ तथा उपप्रमुखमा १२ जनाको उम्मेदवारी परेको छ । वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि आज भएको उम्मेदवारी...