राप्रपाको काठमाडौं उपमेयरमा राजाराम श्रेष्ठ उम्मेदवार « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

राप्रपाको काठमाडौं उपमेयरमा राजाराम श्रेष्ठ उम्मेदवार


प्रशासन विशेष ब्युरो

१९ बैशाख २०७४, मंगलबार


काठमाडौं । राप्रपाले काठमाडौं महानगरपालिकाको उपमेयरमा राजाराम श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।

मेयरको उम्मेदवार बन्ने तयारीमा रहेका श्रेष्ठ एमाले र राप्रपाबीच काठमाडौं र ललितपुरमा चुनावी तालमेलको समझदारी पछि उपमेयरमा उम्मेदवार बनेका हुन् । श्रेष्ठ शाहीकालिन मेयर तथा पार्टीका पूर्वप्रवक्ता हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस