वाग्मती प्रदेशमा स्थानीय सडक सुधार कार्यक्रम
वाग्मती । वाग्मती प्रदेशको राजधानी हेटौँडासँग हालसम्म सडक सञ्जाल नजोडिएका स्थानीय तहका केन्द्रलाई सडक सञ्जालसँग जोड्ने सडक निर्माण तथा सुधार कार्यक्रम शुरु भएको छ । वाग्मती प्रदेशअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका,...