बागमती प्रदेशका स्थानीय तहलाई उच्च अदालत पाटनले भन्यो -म्याद तामेलीमा अदालतका कर्मचारीलाई सहयोग गर्नु « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

बागमती प्रदेशका स्थानीय तहलाई उच्च अदालत पाटनले भन्यो -म्याद तामेलीमा अदालतका कर्मचारीलाई सहयोग गर्नु


१४ फाल्गुन २०७७, शुक्रबार


काठमाडौँ । उच्च अदालत पाटनले बागमती प्रदेशका सम्पूर्ण स्थानीय तह अन्तर्गतका वडा कार्यालयहरूलाई म्याद तामेली कार्यमा सहयोग गर्न भनेको छ ।

अदालतका रजिस्ट्रार गजेन्द्र बहादुर सिंहले बागमती प्रदेशका स्थानीय तहहरूलाई परिपत्र गर्दै म्याद तामेली कार्यमा अदालतका तामेलदार, सूचनावाहक तथा पत्रवाहक कर्मचारीलाई आवश्यक सहयोग गर्न गराउन भनेका हुन् ।

हेर्नुहोस् परिपत्र

Tags :
प्रतिक्रिया दिनुहोस