काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्थानीय तहलाई आवश्यक पर्ने जनशक्तिको विवरण भरी पठाउन परिपत्र गरेको छ ।
मन्त्रालयले स्थानीय तहको जनशक्तिको विद्यमान अवस्थासँगै भावी दिनमा विषयगत कार्य प्रकृति अनुसार स्थानीय तहलाई सार्वजनिक क्षेत्रमा आवश्यक जनशक्तिसहित सेवा, समूह र उपसमूहको नामसहितको विवरण पठाउन भनेको हो ।
हेर्नुहोस् सूचना :