सुदूरपश्चिम प्रदेश : प्रदेशसभा सदस्यमा अधिकांश नयाँ अनुहार
कैलाली । मङ्सिर ४ मा सम्पन्न निर्वाचनको प्रत्यक्षतर्फ सुदूरपश्चिम प्रदेशसभाका निवर्तमान दुई सदस्य प्रतिनिधिसभामा र चार सदस्य प्रदेशसभा सदस्यमा पुनःनिर्वाचित भएका छन् । प्रदेशसभाका निवर्तमान चार सदस्य भने यसपटकको चुनावमा...