२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोटीमा प्रदेश स्तरीय खप्तड-शैलेश्वरी गोल्ड कप सुरु

अ+ अ-

डोटी । सुदूरपश्चिम प्रदेश स्तरीय खप्तड-शैलेश्वरी गोल्ड कप २०७९ फुटबल प्रतियोगिता आजदेखि डोटीमा सुरु भएको छ ।

हिन्दुहरूको महान् चाड वडा दसैँ तथा दीपावलीको अवसर पारेर भैरव प्रसाद गण डोटी, दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६, र जिल्ला अस्पताल डोटीको संयुक्त आयोजनामा खेल सञ्चालन भइरहेको भैरव प्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्कीले बताए ।

गोल्ड कप प्रतियोगितामा प्रथम हुने टिमलाई नगद १ लाख तथा ट्रफि र द्वितीय हुने टिमलाई नगद ५० हजार तथा ट्रफि पुरस्कार रहेको समेत प्रमुख सेनानी कार्कीले बताए ।

प्रतियोगिताको एक कार्यक्रमका बिच दिपायल सिलगढी नगरपालिकाका प्रमुख बाजीसिं खड्काले उद्घाटन गरेका थिए । उद्घाटन सत्रमा डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ, जनप्रतिनिधीहरु, खेलाडीहरू र स्थानीयहरूको सहभागिता रहेको थियो ।

पहिलो चरणका खेलहरू नकआउट सिस्टममा खेलाइने र खेल समय ३५ मिनेटको रहने आयोजकले जानकारी दिएको छ । असोज १० गतेसम्म सञ्चालन हुने गोल्ड कप फुटबल प्रतियोगितामा पहिलो खेल कैलाली र बाजुराको टिमबिच भइरहेको छ । खेलमा डोटी, अछाम, बाजुरा, कैलाली र डडेलधुरा जिल्लाका खेलाडीहरूको सहभागिता रहको छ ।