स्थानीय तह र जनप्रतिनिधिको मनोवृत्ति
नेपाली जनताको संघर्ष र लोकतान्त्रिक जनआन्दोलनबाट संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापना भएसँगै अधिकार सम्पन्न स्थानीय सरकारको बिजारोपण भएको पाइन्छ । सोहीअनुरूप २०७२ असोज ३ गते नेपालको संविधान जारी भइसकेको छ...