सर्वोच्च अदालतको ऐतिहासिक फैसला -अध्यक्ष नेपाल
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का दाहाल-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतले ऐतिहासिक फैसला सुनाएको बताएका छन् । उनले भनेका छन्, “सर्वोच्च अदालतको ऐतिहासिक फैसलाले जनताको जित भएको छ सम्मानित...