प्रतिनिधिसभा पुनर्स्थापना, १३ दिनभित्र संसद अधिवेशन बोलाउन आदेश (पुर्णपाठसहित) « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रतिनिधिसभा पुनर्स्थापना, १३ दिनभित्र संसद अधिवेशन बोलाउन आदेश (पुर्णपाठसहित)


११ फाल्गुन २०७७, मंगलबार


काठमाडौँ । सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गर्ने गरी आदेश दिएको छ । मंगलबार गरिएको आदेशमा १३ दिनभित्रै संसद् बैठक बोलाउन पनि भनिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू विश्वम्भर प्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटन बदर हुने फैसला सुनाएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद् विघटन गरी वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेकी थिइन् । त्यस विरुद्ध १३ वटा रिट सर्वोच्चमा दर्ता भएका थिए ।

हेर्नुहोस् पूर्णपाठ:

Tags :
प्रतिक्रिया दिनुहोस