संवैधानिक नियुक्तिविरुद्ध सभामुख सापकोटाले रिट दर्ता गराए « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

संवैधानिक नियुक्तिविरुद्ध सभामुख सापकोटाले रिट दर्ता गराए


२३ माघ २०७७, शुक्रबार


काठमाडौँ । सभामुख अग्नि सापकोटाले संवैधानिक निकायका पदाधिकारी नियुक्तविरुद्ध सर्वोच्च अदालत पुगेर रिट दर्ता गराएका छन्।

प्रतिनिधिसभा विघटनपछि संवैधानिक परिषदले सभामुख तथा प्रमुख प्रतिपक्षी दलका नेताको अनुपस्थितिमा नै विभिन्न संवैधानिक निकायमा नियुक्तिको सिफारिस गरेपछि सभामुख सापकोटाले नियुक्तिको पत्र फिर्ता गरेका थिए

सभामुख सापकोटाले प्रधान न्यायाधीश, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष लगायतलाई विपक्षी बनाएर रिट दर्ता गराएका हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस