पूर्व माओवादी केन्द्रका चार नेताको मुद्दाको सुनुवाइ स्थगित
काठमाडौँ । पूर्वमाओवादी केन्द्रका चार जना नेताहरुले सांसदमा पद पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको मुद्दाको सुनुवाइ स्थगित गरिएको छ । शुक्रबारका लागि सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा...