विप्लव समूहका नेता हेमन्तप्रकाशलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

विप्लव समूहका नेता हेमन्तप्रकाशलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश


प्रशासन संवाददाता

३१ असार २०७८, बिहिबार


काठमाडौँ । सर्वोच्च अदालतले विप्लव समूहका नेता हेमन्तप्रकाश ओलीलाई थुनामुक्त गर्न आदेश दिएको छ ।

बिहीबार (आज) न्यायाधीश प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको इजलासले ओलीलाई साधारण तारेखमा छाड्न आदेश दिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस