केही सहसचिवसहित दर्जन उपसचिवको सरुवा
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले केही सहसचिवसहित एक दर्जन उपसचिवहरूको सरुवा गरेको छ । मन्त्रालय स्रोतका अनुसार लुम्बिनी प्रदेशका सहसचिव लोकनाथ पौडेलको सोही प्रदेशको प्रदेश प्रमुखको कार्यालय...