२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहसचिव सरुवा प्रस्ताव मन्त्रिपरिषद् कार्यालय पुग्यो

अ+ अ-

काठमाडौँ । सहसचिव सरुवाको प्रस्ताव मन्त्रिपरिषद्को कार्यालयमा पुगेको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार नामावलीसहितको प्रस्ताव प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएको हो ।

राजनीतिक उकुसमुकुससँगै बढेको अन्यौलताका बिच एकै पटक सरुवासहित पदस्थापन गर्ने गरी मन्त्रिपरिषद्मा पठाइएको सङ्घीय मामिला तथा सामान्य प्रशासन उच्च स्रोतले बतायो ।

१२ जना सहसचिवको नामावलीबाट सुरु भएको सरुवा सूची ७० जनासम्म पुग्दा निर्णय भएर आउँदा कति जनाको हुने हो त्यो भने यसै भन्न सकिने अवस्था छैन ।

आज बस्ने मन्त्रिपरिषद्को नियमित बैठकबाट निर्णय गराउने गरी हिजै पेस भएपनि प्रधानमन्त्री उपत्यका बाहिर(कञ्चनपुर) गएका कारण साँझ ६ बजेलाई बस्ने भनिएको बैठक स्थगित भएको थियो ।

दबाब पर्ने भन्दै यस पटकको सरुवालाई अति गोप्य राखिएको छ । सूचना चुहिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सूची तयार गर्नकै लागि पनि फरक शाखाबाट केही सीमित कर्मचारीबाट गोप्यरुपमा काम गराइएको स्रोतको भनाई छ ।

त्यसो त यसअघि पनि पटक पटक सूचीमाथि छलफल भएर निर्णयका लागि पठाइएको भनिएपनि राजनीतिक तथा प्रशासनिक भनसुनका कारण अघि बढ्ने रोकिने क्रम जारी रहेको थियो ।

सम्बन्धित समाचार : ३५ बढी सहसचिवको सरुवा सूची तयार, आजै निर्णय हुँदै