दुई सहसचिवको अख्तियारमा सरुवा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

दुई सहसचिवको अख्तियारमा सरुवा


१८ मंसिर २०७७, बिहिबार


समायोजन

काठमाडौँ । दुई जना सहसचिवको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले युवा तथा खेलकुद मन्त्रालयका सहसचिव रामबन्धु सुवेदी र खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीलाई आयोगमा सरुवा गरेको हो ।

आयोगकै मागको आधारमा पठाइएका ती सहसचिवहरूलाई आयोगले नै आवश्यकताका आधारमा केन्द्र तथा मातहतका कार्यालयमा खटनपटन गर्ने गर्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस