प्राधिकरणका सय भन्दा बढी कर्मचारीको सरुवा, हेर्नुहोस् को कहाँ ? « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्राधिकरणका सय भन्दा बढी कर्मचारीको सरुवा, हेर्नुहोस् को कहाँ ?


२२ मंसिर २०७७, सोमबार


काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले एक सय जना कर्मचारीको सरुवा गरेको छ । प्राधिकरणले आइतबार छैटौँदेखि दशौँ तहसम्म सरुवा तथा पदस्थापन गरेको हो।

मङ्सिर २१ गतेको निर्णय अनुसार विभिन्न तहका कर्मचारी सरुवा, काज, तथा पदस्थापन गरिएको प्राधिकरणले जनाएको छ ।

हेर्नुहोस् सूची

Tags :
प्रतिक्रिया दिनुहोस