एमाले उम्मेदवार घिमिरेलाई भोट दिने जसपाको निर्णय
काठमाडौँ । सभामुखको निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा)ले नेकपा (एमाले)का उम्मेदवार देवराज घिमिरेलाई भोट दिने निर्णय गरेको छ। बिहीबार बसेको जसपा संसदीय दलको बैठकले एमाले उम्मेदवार घिमिरेलाई भोट दिने निर्णय...