सभामुखमा एमालेका घिमिरेले गराए उम्मेदवारी दर्ता « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सभामुखमा एमालेका घिमिरेले गराए उम्मेदवारी दर्ता


४ माघ २०७९, बुधबार


काठमाडौँ । नेकपा एमालेका देवराज घिमिरेले सत्ता गठबन्धनबाट सभामुख पदमा उम्मेदवारी दर्ता गराएका छन्। बुधबार दिउँसो संघीय संसद् भवन पुगेर घिमिरेले उम्मेदवारी दर्ता गराएका हुन्।

सुवास नेम्वाङ प्रस्तावक र गृहमन्त्री रवि लामिछाने, ऊर्जा मन्त्री राजेन्द्र लिङदेन र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे समर्थक रहेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस