उपसचिवलाई सरकारको सुविधा : आफ्नो समायोजन पत्र आफैले प्रिन्ट गर्ने !
काठमाडौँ । सरकारले समायोजनमा जाने उपसचिवहरूलाई आफ्नो समायोजन पत्र आफैले प्रिन्ट गर्न सक्ने व्यवस्था मिलाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार आइतबारदेखि सबै सेवा/समूहका उपसचिवहरूले अनलाइनबाट आफ्नो...