कर्मचारीलाई समायोजन फाराम भर्न २१ दिने सूचना प्रकाशन(सूचनासहित) « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कर्मचारीलाई समायोजन फाराम भर्न २१ दिने सूचना प्रकाशन(सूचनासहित)


प्रशासन विशेष ब्युरो

११ पुस २०७५, बुधबार


समायोजन

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजन सम्बन्धी सूचना प्रकाशन गरेको छ ।

कर्मचारी समायोजनबारे सरकारको धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलन लगत्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलयले कर्मचारी समायोजन सम्बन्धी २१ दिने अत्यन्त जरुरी भन्दै सूचना सार्वजनिक गरेको छ ।

मन्त्रालयले निजामती कर्मचारी, समिति, आयोग, प्रतिष्ठानलगायत खारे भएका निकायहरूका कर्मचारीका लागि, जिल्ला समन्वय समितिका कर्मचारी र पद मिलान नभई सकेका अर्थात् फाजिलमा परेका कर्मचारीका लागि छुट्टाछुट्टै ४ वटा सूचना प्रकाशन गरेको छ ।

हेर्नुहोस् सूचना

 

र यो पनि,

वृत्ति विकासको सुनिश्चिततासहित समायोजन सूचना प्रकाशन गरिँदै

कर्मचारी समायोजनबारे सरकारको धारणा सार्वजनिक, वृत्ति विकासमा विश्वस्त बनाउने प्रयास

Tags :
प्रतिक्रिया दिनुहोस