समायोजन प्रयोजनका लागि पुस १० सम्मको अद्यावधिक ज्येष्ठता विवरण सार्वजनिक « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

समायोजन प्रयोजनका लागि पुस १० सम्मको अद्यावधिक ज्येष्ठता विवरण सार्वजनिक


प्रशासन विशेष ब्युरो

११ पुस २०७५, बुधबार


समायोजन पत्र

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजन गर्ने प्रयोजनका लागि पुस १०(हिजो)सम्मको ज्येष्ठता विवरण सार्वजनिक गरेको छ ।

निजामती कितावखानाको अभिलेख अनुशार नेपाल प्रशासन सेवा(सामान्य प्रशासन समूह,लेखा समूह र राजश्व समूह), नेपाल आर्थिक योजना तथा तथ्याँक सेवा, नेपाल विविध सेवा र नेपाल इन्जिनियरिङ सेवा सिभिल इन्जिनियरिङ समूह जनरल उपसमूहका कर्मचारीहरुको पुस १० गतेसम्म अद्यावधिक भएको विवरण सार्वजनिक गरेको हो ।

मन्त्रालयले विवरण फरक परेमा यथाशिघ्र निजामती कितावखानाको इमेलमा कागजात पठाई अद्यावधिक गराउन कर्मचारीलाई अनुरोध गरेको छ ।

हेर्नुहोस् सूचना

Tags :
प्रतिक्रिया दिनुहोस