कर्मचारी संगठनद्वारा संघीय निजामती ऐनको माग गर्दै हस्ताक्षर अभियान सुरु
काठमाडौँ । कर्मचारीमैत्री संघीय निजामती सेवा ऐन तत्काल जारी गर्न माग गर्दै नेपाल निजामती कर्मचारी संगठन रुपन्देहीले शुक्रबारदेखि बृहत् हस्ताक्षर अभियान सुरु गरेको छ । लामो समयसम्म ऐन ल्याउन नसक्दा...