सीटीईभीटीका २२८ शिक्षण संस्था बन्द, ७ हजार बढी शिक्षक तथा कर्मचारीको रोजगारी गुम्यो
काठमाडौँ। चिकित्सा शिक्षा आयोग गठन भएपछि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत सञ्चालनमा रहेका २२८ वटा शिक्षण संस्था बन्द भएको छ । चिकित्सा शिक्षा सरोकार तथा सङ्घर्ष समितिले...