पोखरामा यती विमान दुर्घटनाको २ वटा शव भेटिएन अझै
काठमाडौँ। नेपालको आन्तरिक उडानमा सबैभन्दा बढी मानवीय क्षति भएको पोखरास्थित सेती नदी खोँचको विमान (यती एयरलाइन्सको एटीआर–७२) दुर्घटनामा परेका २ जना यात्रुको शव एक महिनासम्म पनि भेटिएको छैन। उनीहरूको खोजी...