भेटियो थप १ जनाको शव « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

भेटियो थप १ जनाको शव


२ माघ २०७९, सोमबार


पोखरा । यती एयरको विमान दुर्घटनामा परेका थप १ जनाको शव भेटिएको छ ।

सोमबार दिउँसो सेती खोंचबाट थप एकजनाको शव फेला परेको हो ।

योसँगै दुर्घटनामा परेका मध्ये ६९ जनाको शव फेला परेको छ । अब ३ जना वेपत्ता छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस