सञ्चार मन्त्री शर्मा र अर्थमन्त्री पौडेलबीच भेटघाट, यस्तो भयो छलफल
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा र उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलबीच बजेटबारे छलफल भएको छ । छलफलमा मन्त्री शर्माले स्वास्थ्य र विकास निर्माणमा बजेट विनियोजन गर्न...