विष्णु पौडेललाई उपप्रधान तथा अर्थमन्त्री बनाउने सहमति  « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

विष्णु पौडेललाई उपप्रधान तथा अर्थमन्त्री बनाउने सहमति 


११ पुस २०७९, सोमबार


काठमाडौँ । नेकपा एमाले पार्टी उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ । पौडेल उपप्रधान तथा अर्थमन्त्रीका रूपमा सरकारमा सहभागी हुने भएका छन् । 

माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा गठन हुने सरकारमा मन्त्रालय बाँडफाँडका लागि सत्ता गठबन्धनको बैठक चलिरहेको छ । बैठकले एमालेलाई अर्थ मन्त्रालय दिने टुङ्गो लगाएको हो । 

Tags :
प्रतिक्रिया दिनुहोस