विष्णु पौडेलसहित ४ जनालाई आजै सरकारमा पठाउने एमालेको तयारी « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

विष्णु पौडेलसहित ४ जनालाई आजै सरकारमा पठाउने एमालेको तयारी


११ पुस २०७९, सोमबार


काठमाडौँ । नेकपा एमालेले विष्णु पौडेलको नेतृत्वमा चार जनालाई आजै सरकारमा पठाउने भएको छ ।

एमालेले पौडेलसहित ज्वाला साह, राजेन्द्रकुमार राई, दामोदर भण्डारीलाई सरकारमा पठाउने तयारी गरेको छ ।

आजै शपथ गराउने तयारी गरेको भए पनि पार्टीले अन्तिम निर्णय भने गरेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस