अर्थमन्त्री पौडेल र अमेरिकी राजदूतबीच भेटवार्ता « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

अर्थमन्त्री पौडेल र अमेरिकी राजदूतबीच भेटवार्ता


२२ पुस २०७९, शुक्रबार


काठमाडौँ । उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलसँग नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्पसनले भेटवार्ता गरेका छन् ।

अर्थ मन्त्रालयमा भएको भेटवार्तामा राजदूत थम्पसनले पौडेललाई बधाई दिएका थिए भने पौडेलले पनि नेपालका राजदूत भएर आएकोमा थम्पसनलाई बधाई दिएका थिए । उनीहरुबीच द्वीपक्षीय चासो र पारस्परिक साझेदारीका लागि प्रतिबद्धता पनि व्यक्त भएको अर्थ मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस