सहसचिवको प्रश्न पत्रमा उपसचिवको आपत्ति !
काठमाडौँ । सहसचिवको पश्नपत्रबारे उपसचिवहरूले आपत्ति जनाएका छन् । लोक सेवा आयोगले अहिले सञ्चालन गरिरहेको सहसचिवको परीक्षामा सोधिएका प्रश्नहरू सहसचिवका लागि नभई नासु स्तरमा सोधिने खालका प्रश्नहरू रहेको र घोकन्तेले...