काठमाडौँ कार्यालयको तथ्याङ्क सुपरीवेक्षकको नतिजा सार्वजनिक « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

काठमाडौँ कार्यालयको तथ्याङ्क सुपरीवेक्षकको नतिजा सार्वजनिक


१४ श्रावण २०७८, बिहिबार


काठमाडौँ । नेपाल आर्थिक योजना तथा तथ्याङ्क सेवा समूहतर्फ काठमाडौँ कार्यालयको तथ्याङ्क सुपरीवेक्षकको नतिजा सार्वजनिक भएको छ ।

लोक सेवा आयोगले गत माघमा लिएको तथ्याङ्क सेवातर्फ राजपत्र अनङ्कित प्रथम श्रेणी(तथ्याङ्क सुरपरीवेक्षक) को नतिजा सार्वजनिक गरेको हो ।

अन्तर्वार्ता असोज ४ गते लोक सेवा आयोग काठमाडौँ कार्यालय अनामनगरमा हुने छ ।

नतिजा

Tags :
प्रतिक्रिया दिनुहोस