इन्जिनियरिङ सेवातर्फ काठमाडौँ कार्यालयको नतिजा सार्वजनिक « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

इन्जिनियरिङ सेवातर्फ काठमाडौँ कार्यालयको नतिजा सार्वजनिक


१४ श्रावण २०७८, बिहिबार


काठमाडौँ । नेपाल इन्जिनियरिङ सेवातर्फका विभिन्न पदहरूको नतिजा सार्वजनिक भएको छ ।

लोक सेवा आयोग काठमाडौँ कार्यालयबाट विज्ञापन भएका राजपत्र अनङ्कित प्रथम श्रेणी(नासु सरह) का पदहरूको लिखित परीक्षा सार्वजनिक भएको हो ।

गत वर्ष फागुनमा लिइएको सर्भेक्षक, असिस्टेनट केमिष्ट, सहायक निरीक्षक, सिनियर इलेक्ट्रिसियन, इस्टुमेन्ट मेकानिक्स, इलेक्ट्रिसियन, सब–इन्जिनियर सिभिल स्यानिटरी, सब–इन्जिनियर सिभिल हाइवे, सब– इन्जिनियर जनरल पदको लिखित परीक्षा प्रकाशित गरिएको छ ।

नतिजा :

Tags :
प्रतिक्रिया दिनुहोस