स्वास्थ्य शिक्षा अधिकृत सातौँ तहको नतिजा सार्वजनिक « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

स्वास्थ्य शिक्षा अधिकृत सातौँ तहको नतिजा सार्वजनिक


१४ श्रावण २०७८, बिहिबार


काठमाडौँ । स्वास्थ्य सेवा हेल्थ एजुकेशनतर्फ सातौँ तह स्वास्थ्य शिक्षा अधिकृतको नतिजा सार्वजनिक भएको छ । लोक सेवा आयोगले २०७७ माघमा लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

पिछडिएको क्षेत्रका लागि एक जनाको माग गरिएको विज्ञापनमा ६ जनाको दरखास्त परेको थियो । जसमध्ये ३ जना अन्तर्वार्ताको लागि छनोट भएका छन् ।

उत्तीर्ण उम्मेदवारको सामूहिक परीक्षण र अन्तर्वार्ता भदौ २२ गते लोक सेवा आयोगको केन्द्रीय कार्यालय कमलपोखरीमा हुनेछ ।

नतिजा :

Tags :
प्रतिक्रिया दिनुहोस