पूर्वाधार विकास र सम्पदा संरक्षणमा अग्रसर ललितपुर महानगर
काठमाडौँ । ललितपुर महानगरको मेयरमा पहिलो पटक निर्वाचित भएपछि चिरिबाबु महर्जनले ल्याएको बजेटमा मुख्य प्राथमिकतामा थिए– पूर्वाधार विकास र सम्पदा संरक्षण । उक्त बजेटमा सांस्कृतिक सम्पदाको पुनः निर्माण, पर्यटनको माध्यमबाट...