ललितपुर पाटन दरबार क्षेत्रमा पर्यटकलाई स्तनपान कक्षसहितको शौचालय « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

ललितपुर पाटन दरबार क्षेत्रमा पर्यटकलाई स्तनपान कक्षसहितको शौचालय


१८ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । ललितपुर महानगरले पाटन दरबार क्षेत्रमा पर्यटकका लागि ‘स्मार्ट शौचालय’ निर्माण सुरु गरेको छ ।

शौचालयको महानगर प्रमुख चिरीबाबु महर्जनले बिहीबार शिलान्यास गरेका हुन् ।

उक्त शौचालयमामा स्तनपान कक्षसमेत रहने ललितपुर महानगरले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस