रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनवाइ हुँदै
काठमाडौँ । पूर्वसांसद रेशम चौधरीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदैछ । टीकापुर हत्याकाण्डका दोषी ठहर भई सजाय काटिरहेका चौधरीलाई राष्ट्रपतिले आममाफी दिएपछि शारदा बोहरा कडायतले आइतबार सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएकी...