भोलि जेलमुक्त हुँदै रेसम चौधरी  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

भोलि जेलमुक्त हुँदै रेसम चौधरी 


१४ जेष्ठ २०८०, आइतबार


काठमाडौँ । टीकापुर हत्याकाण्डका योजनाकार रेशम चौधरी गणतन्त्र दिवसकै दिन कारागारमुक्त हुने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आज उनको बाँकी सजाय माफीमिनाहा गरेसँगै उनी छुट्ने निश्चित भएको हो ।

भोलि बिहान साढे आठ बजे छुट्ने तयारी रहेको बुझिएको छ । पार्टी पंतिलार्ई रेसमको स्वागतमा डिल्लीबजार कारागारबाहिर उपस्थित हुन अध्यक्ष तथा रेसमकी पत्नी रञ्जिता श्रेष्ठले आह्वान गरेकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस